Logo

भारतीयलाई श्रम स्वीकृती निर्णयपछिको तरंग

ललितपुर खबर

काठमाडौं
२४ माघ २०७५

नेपालमा काम गर्ने भारतीयहरुलाई श्रम स्वीकृती चाहिने गरी सकुलर गरिएपछि नेपाल भारत संम्बन्धमा नयाँ तरंग उत्पन्न हुने संकेत देखा परेको छ । नयाँ व्यवस्था भएपछि बुझन बन्दै भारतीय दुतावासका डेपुटी चिफ अफ मिसन अभयकुमार सिहदरवारस्थित श्रम मन्त्रालय पुगेर चासो राखेका हुन् । तर मन्त्रालय अधिकारीहरुले यस्तो किसिमको व्यवस्था भएको नदेखिएको भन्दै आस्वस्त पार्ने प्रयास गरेका थिए ।

श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले केही साता अघि भारतीय कामदारहरुको संख्या अध्यावधिक गर्न र ?ाम स्वीकृती लिने व्यवस्थ ागर्न सक’लर जारी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्