Logo

हिउ खेल्ने रहर (फोटोफिचर)

ललितपुर खबर
दलचोकी ललितपुर
२६ माघ २०७५


शनिबार छुट्टीको दिन । निरन्तर बर्षापछि राजधानी वरपरका डाँडापाखा हिउ परेपछि सेताम्मे भए । अनि ति पहाडको चुचुरामा काठमाडौं उपत्यकाका बासिन्दाको लस्कर लाग्यो ।
त्यसै ललितपुरको फुल्चोकी र दल्चोकीमा पनि राजधानीबासी हिउ खेल्न पुगे । हेरौं हिउ खेल्नेहरुको तस्विर ः

प्रतिक्रिया दिनुहोस्