Logo

मजदुरकिसानको महाधिवेशन ६ महिना धकेलियो

ललितपुर खबर
ललितपुर
२८ माघ २०७५

नेपाल मजदुर किसान पार्टीको महाधिवेशन ६ महिना सर्ने भएको छ । पार्टीको ३० औं परिषद्को बैठकबाट महाधिवेशन ६ महिना पर सार्ने निर्णय भएको हो । यस अघि यही चैत्र १ देखि ४ गतेसम्म गर्ने निर्णय गरिएको थियो ।
अर्को मिति र स्थान तय गर्न भने पार्टी केन्द्रीय सचिवालयले गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्