Logo

भैसेपाटीमा भीषण आगलागी


नख्खु ललितपुर
२८ माघ २०७५

ललितपुर  नख्खु नजिकै भैसेपाटी एरियामा कार्पेट गोदाममा आगलागी भएको छ । आगलागी हुँदा घरको छतबाट आगोको लप्का बाहिर निस्किरहेको एक प्रत्यक्षदर्शीले बताएका छन् ।

तस्विर ः शुभु शशी अधिकारी


एक स्थानीयका अनुसार त्यहा जान सम्भव छैन । आगलागीबाट मानविय क्षति पनि हुनसक्ने आशंका गरिए पनि पुष्टि भने हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्