Logo

प्राप्तिको प्रधानमन्त्रीलाई चिठ्ठी भाइरल

ललितपुर खबर
ललितपुर
२९ माघ २०७५
ललितपुर इमाडोलकी वालिका प्राप्ति लामिछानेले प्रधानमन्त्री केपीओलिलाई सम्बोधन गरेर लेखेको एउटा चिठ्ठी सामाजिक संञ्जाालमा भाइरलबनेको छ । ललितपुरकै सेन्ट मेरिज स्कूलमा पढ्ने वालिकाले स्थानीय इमाडोल ओचु हााइटको सडक हिलाम्मे भएको र सो सडक निर्माणको पहल गरिदिन अनुरोध सहित लेखिएको पत्र अहिले फेसबुकमा धेरै जततातै शेयर भएकोे छ ।
स्थानीय सरकार निर्माणपछि गाँउ टोलमा विकाश निमार्णले गति लिने अपेक्षा गरिए स साना विकाश निर्माणका काम समेत हुन सकेको छैन ।

अहिले स्थानीयस्तरमा विकाश निर्माणको गति धिमा भइरहेको सन्दर्भमा यसलाई जनस्तरको आक्रोसको रुपमा लिइएको छ ।

प्रतिक्रिया दिनुहोस्