Logo

कोञ्जोसोममा माटो परिक्षण

ललितपुर खबर
ललितपुर
१४ फागुन २०७५

दक्षिण ललितपुरको कोञ्जोसोम गाँउपालिकाको वडा नं. २ शंखुका किसानका लागि निशुल्क माटो परिक्षण हुने भएको छ । जिएसिसिइसिआईको आर्थिक सहयोगमा सल्भ नेपालको संचालनमा माटाृे परिक्षण गरिन लागेको हो ।
भुकम्प पिडितहरुका लागि गरिने यो माटो परिक्षणसँगै कृषि चुन पनि वितरण हुनेछ ।

प्रतिक्रिया दिनुहोस्