Logo

लगनखेलमा स्वास्थ शिविर

ललितपुर खबर
पाटन, ललितपुर
१९ फागुन २०७५

ललितपुरको लगनखेलमा शनिबार स्वास्थ्य शिविर आयोजना भएको छ । ललितपुर महानगर र पाटन प्याथल्यावको आयोजनामा सो शिविर आयोजना गरिएको हो ।
शिविरमा होल वडी चेकअप र स्तन तथा पाठेघरको जाँच गरिएको थियो । यस शिविरबाट १ सय विरामीले सेवा पाएको वडा नं. ४का वडाध्यक्ष विकाशमान श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्