Logo

वलिउड खलनायक गुलशन पाटनमा झुल्किएपछि

लपु संवाददाता
ललितपुर पाटन


२९ फागुन ०७५चैत्र १ गतेबाट देशभर रिलिजको तयारीमा रहेको चलचित्र द म्यान फ्रम काठमाडौंका कलाकार तथा भारतीय चर्चित अभिनेता गुलशन ग्रावर बुधबार पाटनमा झुल्किए । भारतीय अभिनेता आउने हल्लापछि पाटनको दरवार स्क्वायर डवलीमा गल्ली गल्लीबाट तन्नेरीहरु गुलशनन हेर्न पुगे । चलचित्र प्रमोशन क्यापियनमा ग्रोवरका फोटोजेनिक पेजहरु हेर्नलायक थिए । हेरौं ः

प्रतिक्रिया दिनुहोस्