Logo

कला नगरको कलात्मक दृश्य


लपु संवाददाता
१३ चैत्र ०७५,पाटन । विश्व कला परिषद्को ३५ औं कला शहर पाटन बुधबार भकिझकाउ बनाइएको छ । महानगरको १६ नम्बर वडाका मंगलबजार नागवहाल,गावाहाल,कुम्मेश्वर,सुन्धारालगायत चोक चोकमा नयाँ नौलो दृश्य देखिन्छन् । कहि समयबजी पाकेको छ त कतै यमोरी, । मिठा मिठा परिकार ।
बुधबारै पाटन शहरभित्र लाखे नचाइयो । कृष्ण मन्दिरपछाडि शात्रिय संगीत सुनाइयो पिम्बहालमा साँगेतिक कार्यक्रम भने नागवहालमा भजन । यहाँ हेर्यो त्यही रमाइलो ।

हेरौं ः

 

 

 

 

प्रतिक्रिया दिनुहोस्