Logo

न्यायसम्मेलनमा भेटिएका न्यायमूर्तिहरु


लपु संवाददाता
२१ चैत्र ०७५,काठमाडौं । राजधानीमा बुधबार न्यायाधिशहरुको तेश्रो सम्मेलन शुरु भएको छ । कार्यक्रममा न्याय क्षेत्रका प्रतिष्ठित व्यक्तिहरुको उपस्थित थियो । लामो समयसम्म न्याय क्षेत्रमा काम गरेका न्यानमूर्तिहरुको सहभागी उक्त कार्यक्रमको राष्ट्रप्रमुख राष्ट्रपति विद्यादेवि भण्डारीको हातबाट भयो । साथमा उपराष्ट्रपति नन्दबहादुर पुन,राष्ट्रिय सभाका सभामुख गणेशप्रसाद तिमल्सिनालगायत विशिष्ठ व्यक्तीहरुको सहभागिता थियो ।
कार्यक्रममा पुर्वप्रधानन्यायाधिश तथा पुर्वमन्त्रीपरिषदका अध्यक्ष खिलराज रेग्मी, पुर्वप्रधानन्यायाधिश तथा राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्मालगायत न्यायाक्षेत्रका दिग्गजहरको सहभागीता थियो । हेरौं ः

 

 

प्रतिक्रिया दिनुहोस्