Logo

चापागाँउमा मजदुर पुरिएपछि उद्धार

 

ललितपुरको चापागाँउ आनन्न्द वननमा पहिरोमा एक मजदुर पुरिएका छन् । उनको नाम र ठेगाना भने खुलेकोखुलेको छैन । पहिरोले पुरिएपछि उद्धारको क्रममा डोजरले खनेर निकालिएको थियो । उनलाई पहिरोबाट निकाल्न एक घण्टा लागेको उद्धारमा संलंग्न भट्टेडाँडाका रेवती सापकोटोले वताए । रेवती सापकोटोले खिचेको भिडियो हेर्नुहोस

प्रतिक्रिया दिनुहोस्