Logo

सुन्दर बन्दै गोदावरीकुण्ड

लपु संवाददाता
चैत्र २७ ०७,ललिपुर । गोदावरी कुण्ड संरक्षण तथा ब्यबस्थापन समितिले तयार पारेको दीर्घकालिन योजना अन्तरगत रहि गोदावरी नगरपालिका द्वारा यस गुरूयोजनालाइ अगाडी बढाउन बिनियोजित कुल एक करोड रूपैयाँ लाइ छिटो सदुपयोग गर्न दुईवटा निर्माण उपभोक्ता समुह गठन गरी निर्माण कार्यलाइ अगाडि बढाइएको छ । दीर्घकालिन योजना पुरा भएपछि यस्तो सुन्दर हुने ।

गोदावरी कुण्ड संरक्षण तथा ब्यबस्थापन समितिले तयार पारेको डिजाइन ।

यहाँ हरेक वाह्र वर्ष भदौ महिननाभर मेला लाग्छ । मेलाका वखखखत गोदवरी कुण्डमा स्नान गर्ने गरिन्छ । मेला भर्न देशभरबाट हिन्दु धर्मालम्बीहरकाो घुइचो लाग्छ ।हेरौं ः

 

 

 

 

प्रतिक्रिया दिनुहोस्