Logo

ललित मेलाका दृश्यहरु


लपु संवाददाता
३० चैत्र ०७५,पुल्चाोक । ललितपुरको पाटनस्थित नःटोलमा दोश्रो ललित अन्तराष्ट्रिय मेला जारी छ । मेलामा ललितपुरका विभिन्न देशका उत्पादनसँगै हस्तकलालगायत विभिन्न वस्तुहरु प्रदर्दर्शित छन् । मेलामा मनोरञ्जनात्मक खेलहरु,सास्कृतिक प्रर्दशन,फुडस्टिलगायत विभिन्न स्टलहरु छन् । हेरौं प्रदृशनीका तस्विरहरु ः

 

 

प्रतिक्रिया दिनुहोस्