Logo

दलचोकीमा मेला भर्नेको भिड


लपु संवाददाता

१ बैशाख ०७५, दलचोकी ।
नयाँ बर्षको अवसरमा दलचोकीस्थित मनकामना मन्दिर परिसरमा मेला भर्न हजारौं पुगेका छन् । सुरक्षार्थ खटिएका प्रहरी सहायक निरिक्षक उज्वल अधिकारीका अनुसार मेलामा पाँच हजार जति आगन्तुक सहभागी भएको वताए ।
हरेक वर्ष नयाँ बर्षका दिन मनकामना मन्दिरमा मेला लाग्न गरेको छ ।


हरेक बर्ष यहाँ आगन्तुक तुलनात्मक रुपमा भीड बढ्ने गरेको राइजिङ्ग होम स्टेका संचालक ले बताए । उनले भने,‘यहाँ हरेक बर्ष थामिनसक्नु भीड हुन्छ । यस पल्ट पनि यहाँ धेरै आगन्तुक आए ।’

प्रतिक्रिया दिनुहोस्