Logo

राजधानीमा ५.२ रेक्टरस्केलको शक्तिशाली भुकम्प

११ वैशाख ०७६,चापागाँउ । विहान ६ः ३० वजे ललितपुर आसपास भुकम्पको महसुस भएको छ । धादिङको नैबिसे केन्द्रबिन्दु रहेको सो भुकम्प ५ दशमलव २ रिक्टरस्केलको रहेकोे राष्ट्रिय भूकम्प मापद केन्द्रले जानकारी दिएको छ । भुकम्पको धक्का आएपछि ललितपुर चापागाँउका स्थानीयहरु घरबाट बाहिर निस्केका थिए । भुकम्पललितपुर,भक्तपुर,काठमाडौं,धादिङ,नुवाकोटआदि ठाँउहरुमा समेत महसुस भएको समाचार छ ।

प्रतिक्रिया दिनुहोस्