Logo

महालक्ष्मी जात्राका दिन लूभू क्षेत्रमा विदा

लपु संवाददाता
२४ वैशाख ०६५, ललितपुर । महालक्ष्मी जात्राको अवसर पारेर महालक्ष्मी नगरपालिकाले विदा दिने भएको छ । नगरपालिकाको ४६ औ कार्यपालिका वैठकले अक्षय तृतीयपछिको अष्ठमीको दिन –यो वर्ष वैशाख २९ गते) विदा दिने निर्णय गरेको हो ।ं यस दिन कार्यालय, विद्यालय र संघ संस्थाहरुलाई विदा दिइनेछ ।

प्रतिक्रिया दिनुहोस्