Logo

खुकुरी हानेर ढोलाहिटीमा बुहारीको हत्या


लपु संवाददाता
ललितपुरको ढोलाहिटीमा जेठाजुले भाई बुहारीकोे खुकुरी हानेर हत्या गरेका छन् । बिहिबार दिउसो ललितपुरको ढोलाहिटस्थित भाईबुहारी २५ बर्षिय अन्जना लामाकाो ३५ बर्षिय उज्वल महतको हत्या गरेको महानगरिय प्रहरी बृत चापागाउँले जानकारी दिएको छ । हत्याको आरोपी उज्जल महतले प्रहरी समक्ष आत्मसर्मपण गरेका छन् । हत्या कसरी भयो भन्ने विषायमा अनुसन्धान भइरहेको प्रहरी सहायक निरिक्षक राजेश देवकोटाले बताए् ।
घटना कसरी घट्यो भन्ने विषयमा प्रहरीले राम्रो अनुसन्धाान गर्न माग गर्दै माइतीपक्ष महानगरिय प्रहरी वृत्त चापागाउ जायरी दिन आईपुगेका छन् । दिउँसोपख अन्जना महत कोठामा बसेर बेला मोवाइल चलाइ बेला एक्कासी खुकुरीले गर्दनमा हानेको लामाको दाई शंकर लामाले वताए । उनले भने,‘उसले फेरि खुकुरीले हान्दा हात पनि काटिएको थियो ।’

प्रतिक्रिया दिनुहोस्