Logo

जव राजधानीमा वम पड्कियो

अनामनगरमा भएको बम विस्पोटनको घटनाबारे जानकारी दिदै प्रत्यक्षदर्शी । भिडियो ः ललितपुर खबर


लपु संवाददाता
१२ जेठ ०७६, अनामनगर । आइतबार साँझ राजधानीका विभिन्न ठाँउमा बम भेटिएको छ। राजधानीको सुकेधारा अनामनगर,लगानखेलसातदोवाटो ग्वार्को कोटेश्वरलगायत का ठाँउमा बम भेटिएका हुन् । अनामनगर र सुकेधारमा बम विस्पोट हुँदा ३ जनाको मृत्यु भएको छ भने केही घाइते छन् । राजधानीको अनामनगरमा विप्लप कार्यकर्ताले फ्याकिएको पर्चा भेटिएको छ । त्याहा नेपाली सेनाले पहरा दिइरहेको छ ।


हेरौं अनामनगरका केही तस्विरहरु ः

प्रतिक्रिया दिनुहोस्