Logo

सानेपामा भयानक दुर्घटना, पत्रकारसहित दुईको मृत्यु

लपु संवाददाता
१९ जेठ ०७६,सानेपा । आइतबार दिउसो ललितपुरको सानेपामा अयानक दुर्घटनामा भएको छ दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । तीन वटा जीपसँग र एक मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा चढेका दुईवै जनाको मृत्यु भएको ललितपुर प्रहरीले वताएको छ ।
दुर्घटनामा मृत्यु हुने पत्रकार गोविन्दप्रसाद शर्मा घिमिरे र नुवाकोटका २८ वर्षका चन्द्रमणी मदुहारीको हुन् । दुर्घटनास्थलबाट घाइते अवस्थामा रहेका दुवैलाई नर्भिक अस्पताल लैजादै गर्दा मृत्यु भएको होे ।


तस्विर ः दिपेन्द्र महर्जन

प्रतिक्रिया दिनुहोस्