Logo

विशेष समयका नवराज सिलवालले राखे चक्रपथको समस्या


लपु संवाददाता
२० जेठ ०७६, बानेश्वर । ललितपुरका सासंद नवराज सिलवालले सोमबार बसेको व्यवस्थापिका संसदको विशेष समयमा बोल्दै चक्रपथ सडकमा दुर्घटना बढेको विषय उठाएका छन् । सासंद सिलवाले चक्रपथ सडकमा सिसि टिभी राखेर चालकको गल्ती पहिल्याउन सके सडक दुर्घटना कम गर्न सकिने सुझाए ।
सोसंदमा बोल्ने क्रममा सिलवालको चिन्ता आइतबार सानेपामा भएको दुर्घटनामा गोविन्द शर्मा द्दिमिरे र नुवाकोटका र चन्द्रमणी मदुहारीको मृत्यु भएको विषयसँगै हप्तामा ५÷७ जना मृत्यू हुनु रहेको थियो । उनले भने, ‘सरकारले सडक बनाउनु सँगै दुर्घटना नियन्त्रण गर्नु पर्यो ।’

प्रतिक्रिया दिनुहोस्