Logo

कालेश्वरमा आमा छोरीले गरे आत्महत्या


लपु संवाददाता
२३ जेठ ०७६, ललितपुर । ललितपुर कालेश्वरमा जानु शर्मा र राधिका शर्माले बुधबार आत्महत्या गरेका छन् । उनीहरु एक घरको दोश्रो तलाको सिलिङ्गमा शल पासो लगाएको मृत अवस्थामा फेला परेका हुन् ।
मुगु घर भएका दुवै उनीहरु स्थानीय प्रेम प्रसाद घिमिरेको घरमा डेरा गरी बस्ने बस्थे ।
उनीहरुको शव पोष्ट मार्टमका लागि चापागाँउतर्फ पठाइएको प्रहरीले जानकारी दिएको छ । थप जानकारी अनुसन्धानपछि मात्रै भन्न सक्ने प्रहरकिो भनाई छ ।

प्रतिक्रिया दिनुहोस्