Logo

राजधानीमा आजका कार्यक्रम (२०७६ कार्तिक १८ गते सोमबार)



आज १८ कार्तिक २०७६ सोमबार तद्नुसार २०१९ नोवेम्बर ४ तारिख । अष्ठमी । हामीलाई प्राप्त कार्यक्रमहरु यस प्रकार छन् ः
आजका कार्यक्रमहरु
१. राष्ट्रिय क्रिकेट टोली र एमसिसि बीच खेल । स्थान ः किर्तिपुर क्रिकेट मैदान । समय ः ९ः३० बाट शुरु ।
२.टिभिएस सप्तरंगी सेरिज २ कार्यक्रम । स्थान ः होटल ए लिफ्ट । समय ः ११ बजे
कार्यक्रमबारे जानकारी पठाउन ः

[email protected]

प्रतिक्रिया दिनुहोस्