Logo

हुमागाई जिल्ला सदस्य मनोनित


लपु संवाददाता
२७ जेठ ०७६, ललितपुर । नेपाली काँग्रेस ललितपुरले रामकृष्ण हुमागाईलाई जिल्ला कार्यसमिती सदस्यमा मनोनित भएका छ। नेपाली काँग्रेस ललितपुरका सभापति मदनबहादुर अमात्यले सोमबार उनलाई नियुक्त गरेका हुन् । हुमागाँईसँगै विनोदकुमार अधिकारी र तुलप्रसाद तिमल्सिनालाई आमन्त्रित जिल्ला सदस्य नियुक्त गरिएको छ ।

हुमागाँई केही दिनअघि नेपाल कम्युनिष्ट पार्टी त्यागेर नेपाली काँग्रेसमा प्रवेश गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्