Logo

गुठी विधेयकविरुद्ध ललितपुरको सडकमा आगो


ललितपुर खबर फोटोग्राफी
३१ जेठ ०७६, ललितपुर । गुठी विद्ययकको विरोधमा ललितपुरको सडकमा आगो(मसाल) बालेर जुलुस निकालिएको छ । ललितपुर पाटननका स्थानीय सहभागी जुलुस मंगलबजारस्थित दरवारपरिसरबाट शुरु भई गवाहाल पाटनढोका, छावाहाल हँुदै मंगलबजार आई कोण सभा गरिएको छ । जुलुसमा हजारौं पाटनबासी सहभागी भए भने सयौंको संख्यामा मसाल बालियो ।

प्रतिक्रिया दिनुहोस्