Logo

ठूलो दुर्घटनाबाट जोगियो प्युटार

लपु संवाददाता
३२ जेठ ०७६, ललितपुर । शनिबार साँझ प्युटार खयरघारीस्थित को घरमा ग्यास लिक भएर आगलागी भएको छ । स्थानीय केशव प्रसाद सापकोटाको घरमा खाना बनाउन लाग्दा ग्यास लिक भएको थियो । स्थानीयबासीको सहयोगमा समयमै आगो नियन्त्रण गर्न सफल भएपछि ठूलो दुर्घटनाबाट जोगिएको स्थानीय वागमती आधारभूत स्कुलका प्रधानाध्यापक सन्तोष लोप्चनले बताए ।

प्रतिक्रिया दिनुहोस्