Logo

फर्किए प्रधानमन्त्री ओलि


लपु संवाददाता

१ असार ०७६, काठमाडौं । प्रधानमन्त्री केपी ओलि वेलायत,प्रान्स र स्वीट्जारल्याण्डको भ्रमण सकेर आइतबार नेपाल फर्केका छन् ।
प्रधानमन्त्री ओलिलाई सभामुख कृष्णबहादुर महरा,सुवासचन्द्र नेम्वाङ,उपप्रधानमन्त्री इश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापालगायतले स्वागत गरे ।


त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको अति विशिष्ठ कक्षमा सैनिक टुकडीले प्रधानमन्त्री सलामी दिएको थियो ।
विमानस्थलमै प्रधानमन्त्रीको भ्रमणको बारेमा जारी गरिएको प्रेस विज्ञप्ती परराष्ट्रमन्त्रीले पढेर सुनाएका थिए । त्यसपछि सिमित पत्रकारहरुको प्रश्नको जवाफ प्रधानमनत्री स्वयम्ले दिए ।

प्रतिक्रिया दिनुहोस्