Logo

मच्छिन्द्रनाथको रथ प्रर्दशनीका दृश्य


लपु संवाददाता
८ असार ०७६, पाटन । पाटन दरवार संग्रलयमा मच्छिन्द्रनाथको रथको प्रर्दशनी शुरु भएको छ । संस्कृतीविद् सत्यमोहन जोशीले उद्घटन गरेको यो प्रर्दशनीमा मच्छिन्द्रनाथको पुराना रथ सामाग्रीहरु राखिएका छन् । ४० वर्ष अघिदेखिका केही तस्विर पनि छन् । दरवार परिसरमा मच्छिन्द्रनाथको चक्का राखिएको छ । कोर्टिआर्डमा धमा र केही बेत छन् भने बाँकी दरवार परिसरको ग्यालरीमा राखिएको छ । हेरौं केही देश्यहरु ः

प्रतिक्रिया दिनुहोस्