Logo

प्रबल थापाको ‘मनिषा’ म्युजिक भिडियो सार्वजनिक

१० असार ०७६, ललितपुर । प्रबल थापाको आवाज रहेको ‘मनिषा’ बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ। परिकल्पना प्रोडक्सनबाट रिलिज गरिएको गीतमा दार्जलिंगे कान्छाको शब्द रहेको छ भने संगीत र एरेन्दाज इ(जाज अलीले गरेका हुन।

तेन्जिङ्ग भुटिया र रायन कार्कीद्वारा निर्देशित उक्त गीतलाई बिष्णु खड्काले सम्पादन गरेका छन् भने छायांकन मिलन शंकरको रहेको छ। गणेश राईको कोरियोग्राफी रहेको गीतमा ओसिस केसी, सन्तोष थापालाई फिचरिंग गरिएको छ।

तपाईसँग समसामयिक सन्दर्भमा कुनै लेख\रचना, समाचार, प्रेस नोटहरु, सल्लाह, सुझाव र प्रतिक्रिया भएमा [email protected] मा हामीलाई पठाउनुहोला । हामी सम्भव भएसम्म धन्यवादसहित प्रकाशन गर्नेछौं । सम्पादक

प्रतिक्रिया दिनुहोस्