Logo

टिकाभैरवमा सडकबाट गाडी खस्यो

लपु संवाददाता
१२ असार ०७६, टिकाभैरव । ललितपुरको टिकाभैरवस्थित आनन्दबन अस्पताल नजिकै गाडी दुर्घटनाग्रस्त भएको छ । वा २ ख ७८२७ नम्बरको मिनी टिपरमा चालक मात्रै रहेको प्रकाशचन्द्र भट्टले जानकारी दिए ।
गाडी चिप्लेर खोलानजिकै पुगेको छ । चालक ओम थापामगरलाई आनन्दवन अस्पतालले मेडिसिटी पठाएको छ । उनको स्वास्थ्य गम्भिर रहेको वताइएको छ ।

प्रतिक्रिया दिनुहोस्