Logo

फोटोपत्रकारको कोठा दिउँसै फोरियो


१३ साउन ०७६, ललितपुर । फोटोपत्रकार वर्षा शाहको डेरामा सोमबार दिउँसो चोरी भएको छ । राजधानीको मैतीदेवीस्थित कोठाबाट कार्यालयमा गएको मौका पारेर कोठाको ताला फोरेर चोरी भएको हो ।

शहले अस्विरको संग्रह गरिएकोे ल्यापटपलगायत अन्य महत्वपूर्ण केही सामान चोरी भएको शाहको वताएकी छिन् । कार्यालयबाट फर्किएकी शाहले कोठाको ताल्चा फोरिएको अवस्था देखेपछि प्रहरीलाई खबर गरेकी थिइन् । शाहले काठमाडौं प्रहरी परिसर र महानगरीय प्रहरी अपराध महाशाख उजुरी गरेकी हुन् । प्रहरीले अनुसन्धान भइरहेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्