Logo

धापाखेलको खाल्टोमा गाडी पसेपछि


ललितपुर खबर फोटोग्राफी
१९ साउन ०७६, धापाखेल । धापाखेल सडकको खाल्टोमा टाटा मोवाइल फसेपछि जात्रा भएको छ । सडक नजिकै खनिएको खाल्टोमा चक्का फसेपछि धापाखेल सडकमा दिनभर जाम भयो ।
गाडीभरी लोड बोकेको टाटा मोवाइलको सामान झारेर लामो प्रयास पछि पनि गाडी निस्केन । अन्तमा जग उठाएर ओत राखियो । अनि गाडी ठेलेपछि गाडी निस्केको थियो । निरन्तरको ६ घण्टाको प्यासपछि सडक खुलेको थियो ।

प्रतिक्रिया दिनुहोस्