Logo

झरुवाराशीमा भिषण आगलागी


लपु संवाददाता
३ भदौं ०७६, झरुवाराशी । ललितपुर गोदावरी नगरपालिकास्थित झरुवाराशीको एक कारखानामा आगलागी भएको छ । स्थानीय राज घिमिरेका अनुसार विजुली सर्ट भएर आगलागी भएको हो ।
आगो भिषण रुपमा फैलिएको छ । स्थानीयबासीले आगो निभाउने प्रयास गरिरेहका छन् । ललितपुर पुल्चोकबाट दमकल आगो निभाउन आउदै गरेको सूचना छ ।

प्रतिक्रिया दिनुहोस्