Logo

क्यान्सर कार्यक्रममा मनिषाको मुड (फोटोफिचर)

ललितपुर खबर फोटोग्राफी
१९ भदौ ०७६, काठमाडौं । राजधानीको रविभवनमा बुधबार मनिषा कोइराला झुल्किइन् । डिम्बाशाय क्यान्सरका रोगबारे कार्यक्रममा मनिषा बारम्बर मुस्कुराइन् ।
सफल बलिउड नायिका नेपाली चेली मनिषा कोइराला ७ वर्षअघि डिम्बाशाय क्यान्सरबाट पिडित थिइन् । उनी अहिले क्यान्सर मुक्त छिन् ।
हेरौं केही तस्विरहरु ः

प्रतिक्रिया दिनुहोस्