Logo

राष्ट्रियसभा निर्वाचनको दृश्यहरु

ललितपुर खबर फोटोग्राफी

९ माघ ०७६, जावलाखेल ललितपुर । राष्ट्रियसभा सदस्यको निर्वाचन अन्तर्गत वागमती प्रदेशको मतदान ललितपुर जावलाखेल  फुटवल खेल मैदानमा सुरु भएको छ । ललितपुर महानगरपालिका वडा नं ४   नजिकै मतदान केन्द्रमा मुख्यमन्त्री डोरमणि पौडेलले पहिलो मतदाताका रुपमा मतदान गर्नुभएको छ ।

वागमती प्रदेशमा खाली महिला तीन तीन जनाका दरले छ जनाको उम्मेदवारी रहेको छ । प्रदेशसभा सदस्यतर्फ ११० र स्थानीय तह सदस्यतर्फ २३८ गरी ३४८ जना मतदाता हुनुहुन्छ ।

साँझ ४ बजेपछि निर्वाचन प्रकृया पुरा गरे लगत्तै मत गणना शुरु हुने निर्वाचन अधिकृतमहेन्द्र कार्कीले बताउनु भयो । उहाँले भन्नु भयो, ‘वाह्र बजेसम्म झण्डै ५० प्रतिशत मल खसेको छ’ ।

प्रतिक्रिया दिनुहोस्