Logo

सुनको मूल्य तोलामा तीन सय बढ्यो

०१ फाल्गुन ०७६, काठमाडौं । साताको पाँचौ दिन आज बिहीबार सुनको मूल्य प्रतितोलामा तिन सय बढेको छ।
नेपाली बजारमा आज सुनको मूल्य प्रतितोलामा ३ सयले बढेर छापावाला सुन ७६ हजारमा कारोबार भइरहेको छ। त्यस्तै तेजावी सुन प्रतितोला ७५ हजार ७ सयमा कारोबार भइरहेको छ ।

त्यस्तैगरि, चाँदीको मूल्य प्रतितोलामा ५ रुपैयाँले बढेर प्रतितोला ८ सय ८० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्