Logo

ललितपुर अदालतमा नायिका प्रियंका र आयुष्मानको विवाह


१६ फागुन ०७६, काठमाडौं । नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीले ललितपुर जिल्ला अदालत पुगेर कोर्ट म्यारिज गरेका छन् ।
नयिका प्रियंकाले आफ्नो इन्स्टाग्रामबाट विवाहको जानकारी दिएपछि यि नायक नायिकाको विवाहबारे खबर बाहिरिएको हो ।
कोर्ट म्यारिजमा दुवैतर्फका परिवारका सदस्यहरु मत्रै सहभागी थिए ।
प्रियंकाको जन्मदिनको अवसर पारेर विवाह गरेको इन्स्टाग्राम स्ट्याटसमा उल्येख छ । नायक आयुष्मान र नायिकाले आज राजधानीमा आफन्त र साथीभाईहरुलाई बोलाएर भव्य विवाह पार्टी दिदैछन् ।

प्रतिक्रिया दिनुहोस्