Logo

आजको तस्विर ः वालुवाटारमा प्रधानमन्त्री ओलीको स्वागत र कोरोनाको त्रास

३० फागुन ०७६, काठमाडौं । आजकल कोरोना भाइरसको त्रास संसारभर छ । त्यसको छाया वालुवाटारमा समेत परेको पृष्टि शुक्रबार सार्वजनिक भएको तस्विरले गरेको छ । तस्विरमा देखिएका सबैले मास्क लगाएर कोरोना भाइरसबाट सजकता अपनाएको देखिन्छ ।
प्रधानमन्त्री केपी शर्मा ओली घर फर्केपछि आफ्ना वावुमोहन प्रसाद ओलीलाई ढोकिएरहेको दृश्यले जो कोहीको मन छुन्छ । दोश्रो पल्ट मृगौला प्रत्यारोपणजस्तो जटिल शल्यक्रिया पुरा गरेर फर्केका प्रधानमन्त्री र त्यो तस्विरले फर्केर आए भनेर ढोगेको महसुस हुन्छ भने आफ्ना वावुको हर्षभिोर क्षण तस्विरमा कैद भएको छ ।

प्रतिक्रिया दिनुहोस्