Logo

ताम्रकार समाजको व्याटमिन्टन प्रतियोगिता स्थगित


लपु सवाददाता
७ चैत्र ०७६, ललितपुर । विश्वव्यापाी रुपमा फैलिदै गएको कोराना भाइरसको प्रभावका कारण ललितपुरमा आयोजना हुने प्रेमकृष्ण ताम्रकार स्मृति आन्न्त्रा व्याटमिन्टन प्रतियोगिता २०७६का सबै खेलहरु स्थगित भएका छन् ।
ताम्रकार समाजले एक विज्ञप्ती प्रकाशन गरेर प्रतियोगिता अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको जानकारी गराएको ।

प्रतिक्रिया दिनुहोस्