Logo

आजको तस्विर ः पहिलो गाडी पु¥याउनेलाई फूलमाला


७ चैत्र ०७६, डोटी । डोटीको शिखर नगरपालिका– १० काख गाउँमा पहिलो पटक गाडी पुगेको छ । गाडी पु¥याउनेलाई काख गाँउमा भव्य स्वागत गरिएको छ । गाडी पु¥याउने चालकलाई स्थानीयबासीबाट फुलमाला र अविर लगाइएको थियो ।
यो तस्वीर राष्ट्रिय समाचार समितीका लागि विमलबहादुर विष्टले खिच्नु भएको हो ।

प्रतिक्रिया दिनुहोस्