Logo

आजको तस्विर ः कञ्चनपुरमा कोरोना कहर


८ चैत्र ०७६, कञ्चनपुर । कञ्चनपुरको पश्चिमी नाका गड्डाचौकी राखिएको हेल्प डेस्कमा शनिबार स्वास्थ्य परीक्षणका लागि व्यवस्था गरिएको लाइनमा देखिएको सर्वसाधाराको भीड ज्यादा छ । भारतको विभिन्न स्थानबाट स्वदेश फर्किदै गरेका नेपालीलाई कोरोना भाइरसको जोखिम न्यूनीकरण गर्न डेस्क राखिएको छ ।
यो तस्बीर राष्ट्रिय समाचार समितीका शेरबहादुर सिंहले खिच्नु भएको हो ।

प्रतिक्रिया दिनुहोस्