Logo

एक्कसी बन्दपछि सामान किन्न सास्ती


ललितपुर खबर फोटोग्राफी
११ चैत्र ०७६, चापागाँउ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको सन्त्रासपछि सरकारले पुरै देश लक डाउन गरेको छ । एक्कसी शहर बन्द भएपछि उपभोक्तामा खाद्यान्न नपाउने चिन्ता बढेसँगै बजारमा सामान लिन जाने क्रम बढेको छ ।


मंगलबार चापागाँउ बजारमा सामान किन्न उपभोक्ता पुग्दा बजार बन्द थियो । कही कतै खुलेको पसलमा सामान किन्नेको भीड थियो । एकातिर प्रहरी बजार बन्द गराउन भीड थियो अर्कोतिर प्रहरी माइकिङ्ग गर्दै बजार बन्द गराउदै थियो । हेरौ केही दृश्यहरु ः

प्रतिक्रिया दिनुहोस्