Logo

मृगौला प्रत्यारोपणपछि स्वास्थ्य लाभ गरिरहेका प्रधानमन्त्रीको भनाई ‘घरमै बसेर सरकार चलाइरहेको छु’

फाइल तस्विर

१२ चैत्र ०७६, काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले निवासमै बसेर सरकार सञ्चालन गरिरहेकाले सबैलाई घरमै बस्न आव्हान गर्नुभएको छ ।
विश्वव्यापी सङ्क्रमण भइरहेको कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि जारी ‘लकडाउन’ को दोस्रो दिन प्रधानमन्त्री ओलीले आज ट्वीटमार्फत् सन्देश दिँदै सो आग्रह गर्नुभएको हो । सन्देशमा भनिएको छ, “म पनि घरमै बसेर सरकार सञ्चालन गरिरहेको छु, तपाईँहरु पनि घरमै बस्नुहोस् ।”

प्रतिक्रिया दिनुहोस्