Logo

गायिका सुजाताले बजाइन् क्वारेन्टाइनमै बाजा

लपु सवाददाता
१३ चैत्र ०७६, चापागाँउ । देश लक डाउनसँगै आम नेपाली क्वारेनइनमा रहेको बखत ललितपुर चापागाँउकी गायिका सुजाता केसीले बाजा बजाउदै बोलको नयाँ डान्सिङ्ग नम्बर बजारमा ल्याएकी छिन् । कोरोना भाइरसले ससारभर तहल्का पिटिरहेको बेला बाजा बजाउदै बोलको यो म्युजिक भिडियो द डिभाइन म्युजिकको युटुबबाट सार्बजनिक गरिएको हो ।
गायिका सुजाता के.सी.लाई गायक अर्जुन पोख्रेलले साथ दिएका छन् । सगीत समेत पोखरेलकै छ ।
नेपाली टेलिसिरियल सक्किगोनीका बले उर्फ सागर लम्साल र प्रिज्मा खतिवडाले भियिोमा अभिनय गरेका छन् । पछिल्लो समयमा प्रेम सम्बन्धका कारण चर्चामा रहेको यी जोडीले म्युजिक भिडियोमा दमदार प्रस्तुती दिएका छन् ।
गीतमा चर्चित गीतकार लोकराज अधिकारीको शब्द रचनामा गरेका छन् भने सागर र प्रिज्माको अलवा पृन्सी खतिवडा र प्रदिप लिम्बूको पनि अभिनय छ ।
आवाज अनि पोख्रेलकै संगीत रहेको गीतको म्युजिक भिडियोलाई काजिश श्रेष्ठले कोरियोग्राफी र निर्देशन गरेका हुन् । अर्जुन तिवारीले खिचेको भिडियोलाई दिपक बिष्टले सम्पादन गरेका हुन् ।
हेनुैहोस् गीत ः

प्रतिक्रिया दिनुहोस्