Logo

कोरोना संक्रमित भेटिएपछि चापागाँउ बजार सिल(फोटोफिचर)


ललितपुर खबर फोटोग्राफी
१९ असार ०७७, ललितपुर । कोरोना संक्रमित भेटिएपछि ललितपुरको चापागाँउ बजार सिल गरिएको छ । सक्रमितसँग सम्पकृमा रहेकाहरुको रिपोर्ट नआएसम्मका लागि भन्दै चापागाँउको झ्यालीपाटीदेखि प्याङ्गगाँउ बजारसम्म बन्द गरिएको हो ।


बन्दपछि बजारका किराना पसलसमेत खोएिको छैन । वरपर संक्रमित रहेको हल्ला चलेपछि सर्वसाधारणहरु प्नि घरबाट निस्किेका छैनन ।

प्रतिक्रिया दिनुहोस्