Logo

धुलोबाट बच्ने काइदा, फाइदै फाइदा (आजको तस्विर)

२२ असार ०७७, ललितपुर । ललितपुरको सातदोवाटो चापागाँउ सडकको ठेचो । आजकल हिडी नसक्नु छ । कालोपत्रे उप्केर पानी पर्दा हिलै हिलो धाम लाग्दा धुलो ।
यही धुलोबाट बच्न यी किराना व्यापारीले पसलमा प्याष्टिक राखे । अव न धलोबाट डर न हिलो छयापिएला भन्ने पिर ।

प्रतिक्रिया दिनुहोस्