Logo

कारसाङ लामाको संगीतमा ‘हामी किसान’ सार्वजानिक (भिडियो)


२५ असार ०७७,काठमाडौं । गायक एंव संगीतकार कारसाङ लामाको संगीतमा ‘हामी किसान’ बोलको
गीत सार्वजानिक भएको छ । बन्दाबन्दी बिच कृषिलाई प्रोत्साहन गर्न
गीतमार्फत सरकारलाई आग्रह गरिएको छ ।
गीतमा कलाकार तथा समाजसेवी बीरबहादुर तामाङको प्रस्तुती, गीतकार, गायक
तथा निर्देशक बाबु जिम्बाको शब्द, गायक एंव संगीतकार कारसाङ लामाको संगीत
र संगीत संयोजन रहेको छ भने बाबु जिम्बा, कारसाङ लामा,आकाश र सन्तोष
तामाङको स्वर रहेको छ ।

भिडियोलाई उनै गायक एंव निर्देशक बाबु जिम्बाले निर्देशन गरेका छन्,
भिडियो सम्पादन आशिष जिम्बाले गरेका छन ।

प्रतिक्रिया दिनुहोस्