Logo

ललितपुरभित्र भित्तोमा पोस्टर टाँस्न मनाही

 

१५ साउन ०७७, ललितपुर । ललितपुर महानगरभित्र तुल व्यानर पोस्टरलगायत विज्ञापन सामाग्री राख्न नपाइने भएको छ । ललितपुर महानगरले सूचना निकालेर यस्ता सामाग्री राख्न निषेध गरेको हो ।

पर्खाल, पोल  वा सार्वजनिक स्थलमा विज्ञापन सामाग्री राखेको भेटे कारवाही नगर्ने महानगरले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्