Logo

भूकम्प धक्का : ललितपुरको बंगलामुखी केन्द्रविन्दु

२१ साउन ०७७, पाटन । बुधबार अपराह्न ललितपुरको बङ्गलामुखी मन्दिर आसपास केन्द्र बनाएर ३.५ रिक्टर स्केलको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार स्थानीय समयअनुसार ४ बजेर ३० मिनेट जाँदा भूकम्पको धक्का मापन गरिएको हो । उपत्यकाभर यस भूकम्पको धक्का महसुस गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्