Logo

निषेधाज्ञापछि चापागाँउ बजार सुनसान (तस्विरहरु)


ललितपुर खबर फोटोग्राफी
४ भदौं ०७७, चापागाँउ । जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषधाज्ञा सँगै ललितपुर चापागाँउ बजार सुनसान देखिएको छ । विहान ७ बजेअघि बजार सामान्य रुपमा चलेको भए पनि प्रहरीले त्यसपछि बजार बन्द गरेको हो ।
धेरैजसो अत्यावश्यक काममा जानेहरु परिचय पत्र देखाएर हिडिरहेका छन् । अन्यलाई प्रहरीले बजारमा सर्वसाधारणलाई हिड्न समेत दिएको छैन ।
सडकमा एम्बुलेन्स,अस्पतालका गाडीहरु,प्रेस र पानी दूधका गाडीहरुका साथै खाद्यान्न बोक्ने गाडी पनि चलिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्