Logo

काठमाडौं उपत्यकामा ६ सय ७६ जनामा कोरोना

फाइल तस्विर

३० भदौ ०७७, काठमाडौं । मंगलबार काठमाडौं उपत्यकामा ६ सय ७६ जनामा कोरोना संक्रमित भेटिएका छन् । भने ५ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मा आयोजित नियमि पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार काठमाडौं जिल्लामा ५ सय ५५ जनामा कोरोना संक्रमण भेटिएको छ । भक्तपुरका ८६मा संक्रमण भेटिएको छ भने ललितपुरका ३५ जनामा संक्रमण देखिएको छ ।
गएको २४ घण्टामा काठमाडौंकी ८६ वर्षीया महिलासहित ३४, ५५, ६६ र ९६ वर्षीय पुरुषको पनि निधन भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्